मुचुल्कामा भन्दा धेरै मत भेटिएपछि बाजुरामा रोकियो मतगणना
फाइल तस्बिर

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुराको मतगणना फेरि रोकिएको छ । 

मत पेटिकामा मुचुल्काभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए ।

उनका अनुसार बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणनाका भइरहँदा मुचुल्काभन्दा ४० बढी मत पाइएको हो ।  





  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार १०:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया