मेलिना राई र सुरेन बिसीको स्वरमा 'तिमी र म' सार्वजनिक (भिडियाे)

मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत 'तिमी र म' सार्वजनिक भएको छ। स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक बिसीको सुन्न सकिन्छ। 

गीतलाई एरेन्ज सनिर खातीले र मिक्सिङ कृष्णकुमार महर्जनले गरेका हुन्। गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन्।  

युवराज वाइबाले निर्दशन गरेको म्युजिक भिडियोमा भारत रेग्मीको सम्पादन/कलर, निसल पौडेलको छायांकन,कबिन खड्काको मेकअप समावेश छ। 

गायक सुरेन बिसीको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक-श्राेताले रुचाउनेमा आफ' विश्वस्त रहेको गायक बिसी बताउँछन्। 

गीतलाई सुशील चौगाईं र सञ्जय शर्माले निर्माण गरेका हुन्। 





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १६:२४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया