निर्वाचन आचारसंहिता उल्लंघनबापत मन्त्री मेटमणि चौधरीले बुझाए २५ हजार जरिवाना

सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघनबापत २५ हजार जरिवाना बुझाएका छन्। 

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको अभियोगमा उनीमाथि जरिवाना गर्ने निर्णय गरेको थियो।

मन्त्री चाैधरी दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

चौधरीले निर्वाचन परिणाम आए लगत्तै आयोग समक्ष जरिवाना बुझाएका हुन्।





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १७:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया