प्रकाशमान सिंह र कृष्णगोपाल श्रेष्ठबीच सिंहनिवास चाक्सीबारीमा भेटवार्ता

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका नेता कृष्णगोपाल श्रेष्ठबीच सिंहनिवास चाक्सीबारीमा भेटवार्ता भएकाे छ । 

सिंहलाई भेट्न श्रेष्ठ सोमबार चाक्सीबारी पुगेका थिए । श्रेष्ठ र सिंहबीच बधाई तथा शुभकामना आदनप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको छ । 

सिंह काठमाडौं १ बाट निर्वाचित भएका हुन् भने श्रेष्ठ काठमाडौं ९ बाट विजयी भएका हुन् । 





  • प्रकाशित मिति : मंसिर १९, २०७९ साेमबार १७:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया