चाडको अदालतले गत अक्टोबरमा भएको घातक विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका २ सय ६२ जनालाई तीन वर्षसम्म जेल सजाय सुनाएको छ ।
राजधानी एन्डजामेनाबाट ६ सय किलोमिटर (तीन सय ७५ माइल) टाढा रहेको मरुभूमि कारागारमा जम्मा ४ सय १ जनालाई मुद्दा चलाइएको थियो ।
तीमध्ये ८० जनालाई निलम्बन गरिएको र ५९ जनालाई रिहा गरिएको अभियोजक मोसा वेड जिब्रिनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।