डलरको मूल्य फेरि १३० नाघ्यो

अमेरिकी डलरको मूल्य फेरि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५७ पैसा पुगेको हो । 

डलर बिक्रीदर १३१ रुपैयाँ १७ पैसा पुगेको छ । यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १३८ रुपैयाँ ५० पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६० रुपैयाँ ४१ पैसा तथा बिक्रीदर १६१ रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा तथा बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विस्तृतमा हेर्नुस् आजको विनिमयदर : 

 





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार ७:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया