देशरभर चिसो बढ्याे, काठमाडौंको तापक्रम ६.८ डिग्री

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तराई, मध्य तराई र पूर्वी तराईका केही क्षेत्रमा हुस्सु लागेको छ । 

आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९ डिग्री मात्र छ ।

मौसमविदका अनुसार साँझ र बिहान अझ चिसो हुने गरेको छ । यद्यपि मध्यान्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने सम्भावना रहेको  छ । हाल पहाडी भूभागमा आंशिक बदली छ ।  





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार ८:४२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया