प्रि-ओपन सेसनमा २.३१ अंकले बढ्यो नेप्से सूचक

प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले उकालो लागेको छ । यससँगै सूचक १९४१.०८ विन्दुमा आएको छ ।

१५ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र ६ कम्पनीमा ओरालो लागेको छ । 

१७ सय ४४ कित्ता सेयर किनबेच हुँदा ७ लाख बढीको कारोबार भएको छ । १३ उपसूचकहरूमध्ये ५ कम्पनीमा उकालो लागेको र अन्य उपसूचकमा ओरालो लागेको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार ११:५१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया