अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीले कर छली गरेको पाइएको छ । ट्रम्पका दुई कम्पनी ट्रम्प कर्पोरेसन र ट्रम्प पेरोल कर्पोरेसनले कल छली गरेको पाइको हो ।
ट्रम्पका यी दुई कम्पनीले अब १ दशमलव ६१ मिलयन डलर जरिबाना तिर्नुपर्ने भएको छ । ट्रम्पका वकिलले पुनरावेदन गर्ने योजना रहेको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।