यस्तो छ आज सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  मंगलबार ९९ हजार ३०० रूपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ९८ हजार ८०० रूपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि बुधबार स्थिर रहेको छ ।

मंगलबार १ हजार ३५० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।  





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार ११:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया