चोलेन्द्रविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट

संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

सर्वोच्च बार एसाेसिएसनका अध्यक्ष पूर्णमान शाक्यलगायत पदाधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् ।

रिटमा उक्त पत्र असंवैधनिक र गैरकानुनी भएकाे दाबी गर्दै बदर हुनुपर्ने माग गरिएको छ । 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १६:१६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया