विश्वकप फुटबलः बाहिरियाे ब्राजिल

कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल बाहिरिएकाे छ ।

पेनाल्टी सुटआउटमा क्राेएसियासँग १–३ ले हार व्यहाेर्दै ब्राजिलकाे याे विश्वकप यात्रा टुंगिएकाे हाे । 

पछिल्ला ५ विश्वकपमा ब्राजिल क्वार्टरफाइनलबाट बाहिरिएकाे छ । 

खेल १–१ काे बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा प्रवेश गरेकाे थियाे ।





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार २३:३४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया