क्राेएसियाले पनि गर्याे गाेल

ब्राजिलकाे १–० काे अग्रतालाई क्राेएसियाले बराबरी गरेकाे छ। 

खेलकाे ११६ औँ मिनेटमा क्राेएसियाले गाेल गरेकाे हाे । याेसँगै खेल बराबरीमा पुगेकाे छ । 

ब्राजिलका लागि १०५‌ औँ मिनेटमा नेयमारले गाेल गरेका हुन् । याे गाेलकाे जवाफ क्राेएसियाले ११६ औँ मिनेटमा दिएकाे हाे ।





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार २३:१६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया