ब्राजिल र क्रोएसियाको खेल पेनाल्टी सुटआउटमा

विश्वकपमा जारी पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाको खेल पेनाल्टी सुटआउटमा पुगेको छ । 

निर्धारित ९० मिनेटमा यी दुई टिमबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

थपिएको ३० मिनेटमा ब्राजिलका लागि नेयमारले १०६ औं मिनेटमा गोल गरे । 

क्रोएसियाले पेट्कोभिकले ११७ औं मिनेटमा गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।





  • प्रकाशित मिति : मंसिर २३, २०७९ शुक्रबार २३:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया