बिहान तराईमा हुस्सु र कुहिरो, यस्तो छ दिउँसोको मौसम पूर्वानुमान
फाइल तस्बिर

आज दिउँसो देशभरको अधिकांशको मौसम सामान्यतया सफा रहने भएको छ ।

यद्यपि आज बिहान देशका पश्चिम तथा मध्य तराईका केही ठाउँमा हल्का हुस्सु र कुहिरो लागेको छ ।  

आइतबार राति लुम्बिनी र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

तापक्रम घट्दै जानेक्रम रहेकाले चिसो बढ्ने र चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन महाशाखाले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार ७:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया