दक्षिणी युक्रेनमा चलिरहेको छ भीषण लडाइँ

रुस र युक्रेनबीचको युद्ध अहिले पनि जारी छ । दक्षिणी युक्रेनमा अहिले दुवै रुस र युक्रेनको तर्फबाट लडाइँ जारी भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

रुसले ओडेसा सहरमा ड्रोनबाट आक्रमण गरेको र रुसको नियन्त्रणमा रहेको मेलितोपोल सहरमा युक्रेनले आक्रमण गरेको जनाइएको छ ।

युक्रेनको सेनाले रुसी ड्रोनहरुलाई आफूहरुले खसालेको दाबी गरेका छन् ।

रुसले पछिल्लो समय युक्रेनले आक्रमण गर्दा अमेरिकी हतियारहरु प्रयोग गर्न थालेको आरोप लगाएको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार २२:१२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया