सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य साान्य घटेको छ । आज सुन तोलामा ३ सय र चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।

सोमबार सुनको भाउ तोलामा १ लाख २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ 

आइतार सुन तोलाको १ लाख ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार ११:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया