रेशम चाैधरीलगायतलाई छुटाउन अध्यादेश ल्याउने सरकारकाे तयारीपछि याेगेश भट्टराईले लेखे कविता

नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट नवनिर्वाचित सांसद योगेश भट्टराई सरकारले रेशम चौधरीलगायतलाई छुटाउन सहज हुने गरि अध्यादेश ल्याउने तयारी गरेपछि यसबारे प्रतिक्रिया दिएका छन् ।

योगेश भट्टराईले रेशमको नाम र अफ्ताबको काम भन्दै राजनीतिमा अपराधीकरण गर्न खोजिएको आरोप कवितामा लगाएका छन् ।

उनले यसले देशलाई भाँडमा लैजाने भन्दै गठबन्धनको यो कास्टिङ मात्र भएको बताएका छन् । 

अनि लेखेका छन्– पूरा सिरिज त आउन बाँकी नै छ ।

पढ्नुहोस्, योगेशको कविताः 





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार ११:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया