भुपेन्द्र पटेलले लिए गुजरात मुख्यमन्त्रीको सपथ

भुपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्रीको सपथ लिएका छन् ।

उनले गुजरातको भारतीय जनता पार्टीको विधायकका नेता चुनिएका थिए । उनी दोस्रोपटक मुख्यमन्त्री बनेका हुन् ।

उनको सपथ ग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।

गुजरातमा भारतीय जनता पार्टीले सातौं पटक सरकार बनाएको हो । विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले १८२ सिटमा १ सय ५६ सिटमा जित हासिल गरेको थियो ।





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १६:११:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया