सुदूरपश्चिम लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी [विज्ञापनसहित]

सुदूरपश्चिमको प्रदेश लोक सेवा आयोगले नयाँ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले बुधबार कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो । 

स्थानीय सरकारी सेवातर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरिएको आयोगको सूचनामा उल्लेख गरिएको छ । 

सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरूमा रिक्त पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको हो । आयोगले अहिले ५४ पदका लागि विज्ञापन खोलिएको जनाएको छ । 

योग्यता पुगेका उमेदवारले एक महिनाभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने छन् । 





  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १३:१९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया