घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । 

योसँगै आज छापावाला सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम गरिएको छ । चाँदी आज ​प्रतितोला २० रुपैयाँले घटेको छ ।

योसँगै बिहीबार चाँदी तोलामा १ हजार ३ सय ८० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार ११:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया