नेपाल वायुसेवा निगमले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ । निगमले चौथोदेखि सातौँ तहसम्मका कर्मचारीका लागि आवेदन माग गरेको हो ।
रिक्त पदमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले २१ दिनभित्र अनलाइन दरखास्त दिनसक्ने निगमले जनाएको छ ।
विस्तृत जानकारीका लागि हेर्नुस् विज्ञापन :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।