युक्रेनका विभिन्न ठाउँमा रुसले एकैसाथ प्रहार गर्यो मिसाइल

रुसी सेनाले युक्रेनका विभिन्न ठाउँमा एकै पटक ७६ मिसाइल आक्रमण गरेका छन् । युक्रेनका विभिन्न सहरमा रुसले ड्रोन आक्रमण पनि गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

युक्रेनको राजधानी किभमा मात्रै ४० भन्दा बढी मिसाइल आक्रमण भएको युक्रेनी अधिकारीले बताउका छन् ।

आक्रमणबाट केही व्यक्तिहरुको निधन पनि भएको छ । 

रुसले केही समय यता युक्रेनमा आक्रमण थप बढाउँदै लगेको छ ।





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार १९:४४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया