अर्जेन्टिनाकाे दाेस्राे गाेल

विश्वकप फाइनलमा अर्जेन्टिनाले दाेस्राे गाेल गरेकाे छ ।

फ्रान्सविरुद्ध याे गाेल डि मारियाले ३६ औँ मिनेटमा गरेका हुन् । यसअघि मेसीले अर्जेन्टिनाका लागि पहिलाे गाेल २३ औँ मिनेटमा पेनाल्टीमार्फत् गरेका थिए ।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २१:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया