अर्जेन्टिनाले हाफटाइम अगाडि २ गोल गर्दा हारेको खेल, फ्रान्ससँग २०१८ मा

विश्वकप फाइनलमा अहिले अर्जेन्टिना र फ्रान्स खेलिरहेका छन् ।

हाफटाइमअगाडि अर्जेन्टिनाले २ गोलको अग्रता लिएको छ । यी दुई गोल अर्जेन्टिनाका लागि लियोनल मेसी र डी मारियाले गरेका हुन् ।

अर्जेन्टिनाले २०१८ यता हाफ टाइमअगाडि २ गोल गर्दा कुनै पनि खेल हारेको छैन । तर, २०१८ मा जुनमा भएको खेलमा अर्जेन्टिना २ गोल गरे पनि पराजित भएको थियो ।

र, त्यो खेल थियो– फ्रान्सविरुद्ध ।
 





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २१:३२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया