विश्वकपकाे फाइनलमा फ्रान्सले अर्जेन्टिनालाई एक गाेल फर्काएकाे छ ।
७९ औँ मिनेटमा फ्रान्सले पेनाल्टीमार्फत् गाेल गरेका हाे ।
याे गाेल एम्बाप्पेले गरे । याेसँगै खेलमा अर्जेन्टिना र फ्रान्स १–२ काे भिन्नतामा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।