फ्रान्सकाे दाेस्राे गाेल

विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध फ्रान्सले दाेस्राे गाेल पनि फर्काएकाे छ ।

फ्रान्सका लागि दाेस्राे गाेल एम्बाप्पेले नै गरेका हुन् । उनले ८० ओँ मिनेटमा पेनाल्टीमा गाेल गरे भने ८१ औँ मिनेटमा फ्रान्सका लागि दाेस्राे गेाल गरे ।





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २२:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया