विश्वकप फाइनलमा एम्बाप्पेकाे ह्याट्रिक

फ्रेन्च स्ट्राइक किलियन एम्बाप्पेले विश्वकप फाइनलमा ह्याट्रिक गरेका छन् ।

विश्वकपकाे इतिहासमा फाइनलमा भएकाे याे पहिलाे ह्याट्रिक हाे । अर्जेन्टिनाविरुद्धकाे खेलमा एम्बाप्पेले ३ गाेल गरेका छन् । यीमध्ये दुई गाेल पेनाल्टीमा उनले गरेका हुन् ।

उनले खेलमा पहिलाे गाेल ८० औँ मिनेटमा पेनाल्टीमार्फत् गरेका थिए । त्यसकाे ९७ सेकेन्डपछाडि उनले दाेस्राे गाेल गरेका थिए ।

खेलमा फ्रान्सले गरेका ३ गाेल नै एम्बाप्पेले गरेका हुन् ।






  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २३:२३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया