विश्वकप विजेता अर्जेन्टिनाका लियोनल मेसीले यसपटक गोल्डेन बल पनि जितेका छन् ।
उनले यसअघि सन् २०१४ मा पनि गोल्डल बल जितेका थिए । सन् १९८२ बाट सुरु भएको थियो, यो उपाधि दिनका लागि ।
विश्वकपमा यो उपाधि दुई पटक जित्ने पहिलो खेलाडी हुन्, मेसी ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।