आजको मौसम : पहाडी भू-भागमा हिमपातको सम्भावना
फरकधार / ५ पुस, २०७९

आज देशका उच्च पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 



जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली हुँदा नेपालका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

हाल तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । ती ठाउँबाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार ७:५०:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया