नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द
फाइल तस्बिर

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सवारी आवागमन दैनिक चार घण्टा बन्द हुने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।

उनका अनुसार सडकखण्ड आजदेखि एक महिना दैनिक चार घण्टा बन्द रहने छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने कार्कीले बताए । 





  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार ८:१७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया