नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक नारायण बरालले विद्यावारिधि उपाधि पाएका छन् ।
उनले वैदिक–बाैद्ध संस्कारहरूकाे तुलनात्मक अध्ययन विषयमा साे उपाधि प्राप्त गरेका हुन् ।
उनले प्रा.डा. आनन्दप्रसाद घिमिरेकाे शाेध निर्देशनमा नेपाल संस्कृत विश्वविद्यालयबाट साे उपाधि पाएका हुन् ।
बरालले साे शाेध तयारीका क्रममा प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।