कांग्रेस संसदीय दलको निर्वाचनको नतिजा केही बेरमा सार्वजनिक हुने
फरकधार / ६ पुस, २०७९

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि भएको निर्वाचनको मतदान सकिएको छ ।



संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानको नतिजा केही समयमा आउने बताइएको छ । 

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन् ।  



संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । 



  • प्रकाशित मिति : पुस ६, २०७९ बुधबार १०:४५:३०,   अन्तिम अपडेट : पुस ६, २०७९ बुधबार ११:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया