ओली र प्रचण्ड देखिए एउटै सोफामा
फरकधार / ७ पुस, २०७९
​तस्बिर: प्रचण्डको फेसबुकबाट

विगत लामो समयदेखि सँगै नदेखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै देखिएका छन् ।



नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएपछि संसद भवन बानेश्वरमा आयोजित चियापान समारोहमा ओली र प्रचण्ड एउटै सोफामा देखिएका हुन् । 

संसद सचिवालयले आयोजना गरेको चियापानमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू सहभागी भएका थिए ।  





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार १४:३२:२०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया