बालुवाटारमा प्रचण्ड–देउवा बैठक निष्कर्षविहिन
फाइल तस्वीर ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक निष्कर्षविना टुंगिएको छ ।

यी दुई नेताले शनिबार फेरि छलफल गर्ने भएका छन् ।

दुई घन्टा बढी लामो छलफलमा यी दुईबीच कुनै ठोस समझदारी नभएकाले शनिबार फेरि बैठक बस्ने सहमति भएको हो ।

यी दुई नेता अबको सत्ता समीकरणको विषयमा छलफल गर्न बालुवाटारमा जुटेका थिए ।





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार २१:२२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया