कांग्रेस सांसदहरूलाई देउवाले बालुवाटार बोलाए
फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदहरूलाई बालुवाटार बोलाएका छन् । नयाँ सरकार गठन लगायतका विषयमा छलफल गर्न दिउँसो १२:३० बजे बालुवाटारमा कांग्रेसका नवनिर्वाचित सांसदहरुको भेला बस्न लागेको हो । 

यसअघि पुस ६ मा देउवा संसदीय दलको नेता निर्वाचित भएका थिए । देउवाले आफू दलको नेतामा चुनीय पछि पहिलोपटक सांसदहरूसँग छलफल गर्दैछन् । प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।  





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार ११:४५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया