प्रतितोला २ सय रुपैयाँले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ५ सय रुपैयाँ तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।  





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १२:१६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया