ओलीलाई फोन गरेर देउवाले भने : धेरै पार्टीमा पदहरू बाँड्नुपर्छ, कांग्रेस र एमाले मिलौँ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर सत्ता सहकार्यको प्रस्ताव गरेका छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गठबन्धन तोडेर बालकोट पुगेपछि देउवाले ओलीसँग सत्ता सहकार्यको प्रस्ताव गरेका हुन् । 

ओली निवास बालकोटमा नयाँ समीकरणका लागि प्रयास भइरहँदा देउवाले फोन गरेर 'धेरै पार्टीमा पदहरू बाँड्नुपर्छ, कांग्रेस र एमाले मिलौँ भनेर देउवाले फोन गर्नुभएको' बालकोट स्रोतले दाबी गरेकाे छ । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १६:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया