प्रधानमन्त्रीको नियुक्ति र शपथ आजै गराउने तयारी

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको नियुक्ति र शपथ गराउने तयारी गरेको छ । माआवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आजै शपथ गराउने तयारी गरिएकाे हाे । 

प्रचण्डलाई एमालेसहित सात राजनीतिक दलको समर्थन रहेको छ । जसमा १६६ सांसदको समर्थन रहेको छ ।

उनी समर्थनकाे हस्ताक्षरसहित शीतलनिवास पुगिसकेका छन् । आजै प्रधानमन्त्रीमा नियुक्ति गरेर शपथको तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।
 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १७:३३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया