एमाले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा नयाँ सरकारमा जाने भएको छ । एमालेले पौडललाई अर्थमन्त्रीको जिम्मेवारी दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा पठाउन लागेको हो । 

गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रूपन्देही–२ बाट विजयी भएका पौडेलले यसअघि पनि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्दैछन् ।

उनले अपरान्ह ४ बजे मन्त्रीसँगै सपथग्रहण गर्दैछन् । 





  • प्रकाशित मिति : पुस ११, २०७९ साेमबार ८:५४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया