बालुवाटारबाट सरे देउवा, धुम्बाराहीमा घर भाडामा लिएर बस्ने
फाइल तस्बिर

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सरेका छन् । बुढानिलकण्ठमा रहेको देउवाको घर मर्मत भइरहेकोले उनी धुम्बाराहीस्थित एक निजी घर भाडामा लिएर बस्न लागेका हुन् ।

आफ्नै नेतृत्वमा सरकार गठन गर्न नसकेपछि पूर्वप्रधानमन्त्री देउवा बुधबार परिवारसहित बालुवाटारबाट सरेका हुन् ।





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १२:१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया