नवनियुक्त अर्थमन्त्रीसँग नेपाल बैंकर्स संघका पदाधिकारीले भेटे

नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले अर्थ मन्त्रालयमा भेट गरी बधाई तथा शुभकामना प्रदान गरेका छन्। 

सो अवसरमा संघका कार्यबाहक अध्यक्ष सुनिल के.सीले वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि बैंकिङ क्षेत्र पूर्ण रूपमा सहयोग र समन्वय गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। 





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १७:१३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया