कांग्रेस मधेस प्रदेश संसदीय दलकाे नेतामा कृष्णदेव यादव निर्वाचित

नेपाली कांग्रेस मधेस प्रदेशको संसदीय दलको नेतामा प्रदेश अध्यक्ष कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । 

कृष्णले १८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाएका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २२ जना सांसद छन् ।

आज दिउँसो ३ बजेदेखि जनकपुरधामस्थित कांग्रेसको प्रदेश कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो ।

 





  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार १७:२५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया