गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदलाई शपथ खुवाएका हुन् ।
ज्येष्ठ सदस्य बस्यालले बुधबार मात्र प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
प्रदेशसभामा ६० जना सदस्य छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।