डिएसपी ठगबहादुर केसी निलम्बित
फरकधार / १४ पुस, २०७९
यो सामग्री सेयर गर्नुहोस्

अवैध असुली आरोपमा पक्राउ परेका डिएसपी ठगबहादुर केसी निलम्बित भएका छन्। 



इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत उनलाई गृह मन्त्रालयले निलम्बन गरेको हो।



बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट ३५ तोला सुनसहित पक्राउ परेका डिएसपी केसीलाई प्रहरी प्रधान कार्यालय नक्सालले निलम्बन गर्न भन्दै गृहमा सिफारिस गरेको थियो । 



त्यसपछि गृह मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले केसीलाई निलम्बन गर्ने निर्णय हो ।







  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार १७:४८:१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया