यी हुन् प्रियंकाकी सासू रविनाका प्रेमी

मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृतबाट केही दिनअघि मात्रै राजीनामा गरेकी रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीको फोटो सार्वजनिक गरेकी छन् ।

सेलिब्रेटी बैंकर रविनाले इन्टाग्राममार्फत आफ्नो प्रेमीको फोटो सार्वजनिक गरेकी हुन् । 

३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्नो प्रेमीलाई चिनाउन पाउँदा खुसी भएको बताउँदै उनले ‘कसरी माया बस्यो त्यो व्यक्त गर्न नसक्ने’ बताएकी छन् । 

उनले आफ्नो जोडीलाई शुभकामना र आशीर्वाद दिन भन्दै सबैसँग अनुरोध पनि गरेकी छन् । 

रविना अभिनेताुद्वय आयुष्मान देशराज जोशी तथा आशिर्मान देशराज जोशीकी आमा र चर्चित अभिनेत्री प्रियंका कार्कीकी सासू हुन् । 

  • प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार २२:३७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया