अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियाे चेल्सी

इंग्लिस प्रिमियर लिग फुटबलमा अग्रता जोगाउन नसक्दा चेल्सी बराबरीमा रोकिएको छ । गएराति राति भएको खेलमा चेल्सी नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरी खेलेको हो ।  

खेलको १६ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६३ औं मिनेटमा सेर्जी औरिएरले गोल गर्दै फरेस्टलाई १–१ गोलको बराबरीमा ल्याए ।  

यो बराबरीपद्धि चेल्सीले १६ खेलमा २५ अंक जोडेको छ । ऊ आठौं स्थानमा रहेको छ । १४ अंक जोडेको फरेस्ट १८ औं स्थानमा छ । 





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार ८:१०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया