एकीकृत समाजवादी : तत्काल सरकारमा नजाने, प्रस्ताव आए सोच्न सकिने

नेकपा (एकीकृत समाजवादी)काे सोमबार बसेको पोलिटब्युरो बैठकले तत्काल सरकारमा जान नहुने निष्कर्ष निकालेको छ ।

बैठकले तत्काल सरकारमा नजाने निष्कर्ष निकाले पनि सरकारबाट प्रस्ताव आए सोच्न सकिने नेताहरूकाे निष्कर्ष छ । 

स्थायी कमिटीका केही सदस्यले सरकारमा जानुपर्ने बताए पनि अधिकांशले सरकारबाट औपचारिक प्रस्ताव नआए सरकारमा जानेबारे छलफल नै गर्न नहुने बताएका थिए ।

एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी सदस्यसँग छलफल गरेको थियो । 





  • प्रकाशित मिति : पुस १८, २०७९ साेमबार १७:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया