प्रभु साहको पार्टीमा जोडिए पूर्वमन्त्री रामवीर मानन्धर

पूर्वसहरी विकास राज्यमन्त्री रामवीर मानन्धर आम जनता पार्टी (आजपा) मा जोडिएका छन् । मानन्धर पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा नव गठित आजपामा जोडिएका हुन् ।

मानन्धर पूर्वसहमतिअनुसार आजपामा संगठितरूपमा अगाडि बढ्ने आजपा प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए ।   

माछापोखरीस्थित निवासमा पुगेका अध्यक्ष साह र मानन्धरले एकअर्कालाई खादा लगाएका थिए । उनीहरूले ४ मंसिरमा भएको निर्वाचनको केही दिनअघि नेकपा एमाले छाडेका थिए । 





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार ११:२६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया