डब्ल्यूएचओले चीनलाई भन्यो : कोरोना संक्रमण र महामारीबारे तथ्यांक नलुकाऊ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनलाई कोरोना संक्रमण र महामारीबारे तथ्यांक नलुकाउन आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यस्तो आग्रह गरेका हुन् ।   

डब्ल्यूएचओले अहिले चीनका अस्पताल भर्ना भएका, सघन उपचारको अवस्था र ज्यान गुमाउनेको यकिन विवरण उपलब्ध गराउन आग्रह छ । 

चीनमा अहिले कोरोना महामारी ह्वात्तै बढेको छ । चीनमा कोरोना संक्रमणका घटना बढ्न थालेको भन्दै डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ ।





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार २१:३९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया